विघटित केन्द्रीय समितिको बैठक बोलाउने माओवादीको तयारी
१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले विघटित केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ । नेताहरूका अनुसार, नेकपा एकीकृत समाजवादी सहितका दलहरूसँग एकताको निर्णय अनुमोदन गर्न केन्द्रीय समितिको बैठक बोलाउन लागिएको हो ।
‘यही १७ …