हर्कको दल ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता, पाए प्रमाणपत्र

साम्पाङले आइतबार निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन्। उनको दलको चुनाव चिन्ह ‘माटो’ राखिएको छ।