आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

कांग्रेस मुख्यालय सानेपामा आइतबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक सुरू हुने तय भएको छ।