दोहा– विश्वव्यापी व्यापार, प्राविधिक विकास र कृत्रिम बौद्धिकताको रूपान्तरणकारी उदयलगायत विश्वका ज्वलन्त चुनौतीबारे बृहत् बहस गर्ने अपेक्षा गरिएको दोहा फोरम शनिबार सुरु भएको छ । विश्वका राष्ट्र प्रमुख, नीति निर्माता र विश्वव्यापी विशेषज्ञलाई एक गतिशील र समाधान उन्मुख संवादका लागि एक ठाउँमा भेला गर्ने उद्देश्यसहित आयोजना भएको दुई दिने सो सम्मेलनले बढ्दो भू–राजनीतिक तनाव र […]