काठमाडौं– चितवनको भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याइएको छ । १५ शय्याको ट्रमा सेन्टरको आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले उद्घाटन गरेकी छन् । कुल ५० शय्या क्षमता रहेको उक्त ट्रमा सेन्टरमा हाललाई १५ शय्या सञ्चालनमा आइसकेको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याब एवं औषधी सूचना केन्द्रको समेत मन्त्री शर्माद्वारा […]