साइकल लेनमै पार्किङः खाली गर्न खोज्दा उद्योग वाणिज्य संघको अवरोध

RajdhaniDaily.com | धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीको धनगढीका सडकमा बनाइएका साइकल लनमै पार्किङ गर्ने गरिएको छ । यसले सवारी आवतजावतमा समस्या हुनेगरेको छ । -