काठमाडौं- निर्वाचन आयोगले आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई औपचारिक मान्यता दिएको छ । आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ स्वयम् उपस्थित भएका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी