इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि शानदार जित निकालेको छ । लिभरपुलका लागि मोहम्मद सलाह र रायन ग्राभेनवर्चले गोल गर्दै एस्टनमाथि २-० को शानदार जित निकालेका हुन् । सलाहले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ग्राभेनबर्चले दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५८ […]