जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार रावलपिन्डीको अडियाला जेलमा भेट गरेकी छन् । यससँगै इमरानको मृत्यु भएको भनेर फैलिएको अफवाह पनि असत्य सावित भएको । भेटका क्रममा उनीहरूले लगभग २० मिनेट कुरा गरे। उज्माले इमरानलाई मानसिक रुपमा प्रताडित गरिँदै आएको दाबी गरिन् । यसको जिम्मेवारी पाकिस्तानी सेनाध्यक्ष आसिम मुनीरले लिनुपर्ने उनले […]