मध्यरातमा बालेनको आपत्तिजनक स्टाटस, आलोचनापछि डिलिट

जेन–जी आन्दोलनपछि चर्चाको केन्द्रमा रहेका काठमाडौं महानगरका मेयर बालेन शाहले शनिबार राति सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेका छन् ।