‘ओलीकुटी’प्रति महावीरको कटाक्ष– इन्जिनियरलाई कारबाही गर्नुपर्छ

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बनाउने भनिएको ओलीकुटीप्रति कटाक्ष गरेका छन्।