धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काभ्रेपलाञ्चोक – धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न प्रजातिका एक हजार बिरुवा रोपिएका छन् ।  मुख्यसचिव एकनारायण अर्याल, महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका साथै समाजका प्रतिष्ठित व्यक्तिले संयुक्त रूपमा बिरुवा रोपेर उद्यानको पनि शुभारम्भ गरे । विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकार तथा तराई विकास तथा सञ्चार केन्द्रद्वारा अभियानका रुपमा  नगरपालिका–१० शारदाबतासेमा […]