गौरव खन्नाले जिते ‘बिग बोस १९’को ‘टाइटल’

काठमाडौं । भारतीय रियालिटी शो बिग बोस १९ को ग्रान्ड फिनालेमा गौरव खन्नाले जिते भने फरहाना भट्ट उपविजेता भइन्। अमाल मलिक पाँचौं, तान्या मित्तल चौथो र प्रणीत मोरे तेस्रो स्थानमा रहे। ग्रान्ड फिनाले आइतबार मुम्बईमा भएको थियो। विजेता गौरव खन्ना एक प्रसिद्ध टिभी अभिनेता हुन् जसले सिआईडीु र अनुपमा जस्ता सिरीयलहरूमा देखा परेका छन्। कार्यक्रम […]