काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्स विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ सम्पन्न भएकाे दाेस्राे खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेकाे हाे। दोस्रो खेलमा पराजित भएसँगै कर्णाली लिग चरणबाट बाहिरिने पहिलो टोली भएको छ। अन्तिम खेलअघि २ अंक मात्र जोडेको कर्णालीले अन्तिम जिते […]