नवीन समझदारीबारे राप्रपाले गर्‍यो अन्तर्राष्ट्रिय समुदायमा ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अन्तर्राष्ट्रिय डेमोक्रेसी युनियनमा नवीन समझदारीबारे ध्यानाकर्षण गराएको छ।