सन्तोष परियार, सुदन किराँती र दुर्गा सोवबीच पाँच बुँदे सहमति, मंसिर ७ मा एकता घोषणा
देशमा बढ्दै गएको अर्थ–राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक दलहरूमा देखिएको व्यापक भ्रष्टीकरणविरुद्ध उभिएको जेन–जी आन्दोलनपछि आफूहरू एक ठाउँमा आएको उनीहरूको दावी छ ।