काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान) का संयोजक घनश्याम भुसाल र प्रगतिशील अभियान नेपालका नेता जनार्दन शर्माबीच भेटवार्ता भएको छ। काठमाडाैंको बबरमहलस्थित भुसालको कार्यालयमा तीन नेताले बुधबार साँझ एक घन्टा छलफल गरेका हुन्। तीन नेताले वाम एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल गरेका हुन्। भेटका बारेमा नेता भुसालले सामान्य परिस्थितिबारे तीन नेताबीच विश्लेषण […]