दिपक आचार्य काठमाडाैं । नेपालको वर्तमान संविधान जारी भएको एक दशक पूरा भएको छ । २०७२ सालमा संविधान सभाबाट जारी भएको संविधानले एक दशक पूरा गर्दा यसमा पुनरावालोकन गर्नुपर्ने आवाज जोडदार रुपमा उठेको हाे । संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी हुँदा जनतामा धेरै अपेक्षा थिए । संविधान अनुसार तीन तहका सरकार पनि क्रियाशिल छन् । […]