गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब देशद्रोही हुन् : सूर्य थापा

नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौं महानगरका मेयर बालेन शाहप्रति आक्रोश व्यक्त गरेका छन्।