Use App
Read now
(current)
Download
shilapatra.com
15 घण्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा मुख्यमन्त्रीहरूको बैठक आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । बैठक भोलि दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ ।
पूर्ण विवरण