एमाले महाधिवेशनमा युवा संघले ५० हजार बढी युवा उतार्ने

नेकपा एमालेको महाधिवेशनमा राष्ट्रिय युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौं उतार्ने दाबी गरेको छ ।