एमाले पोलिटब्युरोः उमेर हद, दुई कार्यकाल र भण्डारीको सदस्यता नवीकरणबारे बहस

काठमाडौँ – नेकपा एमाले पोलिटब्युरो बैठकमा ७० वर्षे उमेर हद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नवीकरण गरेको विषयमा नेताहरुले आफ्ना धारणा राखेका