भुटानमाथि नेपालको गोल वर्षा, उपाधिका लागि बंगलादेशसँगको अन्तिम खेल नै निर्णायक

काठमाडाैँ – साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशमा जारी प्रतियोगितामा नेपालले भुटानसँगको आफ्नो दोस्रो खेलमा पनि प्रभावसालि जित हासिल गरेको छ।