अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले थप देशहरूमा यात्रा प्रतिबन्ध लगाउने सिफारिस गर्ने बताएकी छिन्। ती देशहरूले अमेरिकालाई आपराधिक गतिविधिले डुबानमा पारेको उल्लेख गर्दै नोएमले आफूले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटेको र अमेरिकालाई हत्यारा, डाकू र सुविधाका लोभीहरूले डुबानमा पार्ने प्रत्येक देशमाथि पूर्ण यात्रा प्रतिबन्ध लगाउन सुझाव दिने निर्णय गरेको सामाजिक सञ्जालमा पोस्ट गरेकी […]