काठमाडौँ। नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। नेकपा एकीकृत समाजवादीसँग एकताबारे निर्णय लिन केन्द्रीय समिति बैठक बोलाएको हो। पार्टी मुख्यालय पेरिसडाँडामा आज (शनिबार) बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताबारे निर्णय गर्न कात्तिक १७ गतेका लागि माओवादी केन्द्रीय समिति बैठक तय […]