यी पाँच वस्तुको निर्यात सम्भावना उच्च

नेपाल उद्योग परिसंघले नेपालबाट पाँच प्रकारका औद्योगिक उत्पादनमा उच्च निर्यातको सम्भावना औंल्याएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दैै परिसंघले नेपाल आत्मनिर्भर बन्न सक्ने र निर्यात सम्भावना बोकेका क्षेत्र औंल्याएको हो ।परिसंघले निर्यातको उच्च सम्भावना बोकेको क्षेत्र फुटवेयर भएको बताएको छ । यो क्षेत्रमा नेपाल आत्मनिर्भर बनेर निर्यातको सम्भावना समेत रहेको परिसंघको प्रतिवेदनमा उल्लेख छ । नेपालका फुटवेयर उद्योगहरुले वार्षिकरुपमा ५६ लाख जोर जुत्ता उत्पादनको क्षमता राख्छन् ।यसपछि गार्मेन्ट र टेक्सटायल क

सम्बन्धित सामग्री

सय वस्तुको गुणस्तर मापदण्ड तयार

काठमाडौं, माघ १३ । वस्तुको गुणस्तर कायम गरी उपभोक्ता ठगिनबाट बचाउन नेपाल गुणस्तर तथा नापतौल विभागले करिब सय वस्तुको गुणस्तर मापदण्ड तयार गरेरको छ। विभागको प्राविधिक समितिले मापदण्ड पास गरेर नेपाल गुणस्तर परिषद्मा पेश गरेको छ। बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आएपछि विभागले विभिन्न वस्तुको मापदण्ड तयार गरेको हो। विभागले […]

उपभोग्य वस्तुको मौज्दात पर्याप्त

काठमाडौं, वैशाख १० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेको जनाएको छ । आयात निरुत्साहनमा केही दैनिक उपभोग्य वस्तु भए पनि अधिकांश वस्तुको आयात नियमित रूपमा भइरहेको र बजारमा हल्ला गरेजस्तो अभाव नभएको विभागको जानकारी दिएको छ । “केही वस्तुको आयातमा कमी आए पनि बजारमा कुनै पनि सामानको […]

औद्योगिक वस्तुको आयात घट्यो, उपभोग्य वस्तुको बढ्यो

काठमाडौं, बैशाख ४ । चालू आर्थिक वर्षको आठ महिनासम्ममा मुख्य औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु आयातमा उल्लेख्य कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनामा कुल वस्तु आयात २८.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको छ। तर, यसमा औद्योगिक वस्तुको आयात घटेको र उपभोग्य वस्तुको […]

औद्योगिक वस्तुको आयात घट्यो, उपभोग्य वस्तुको बढ्यो

चालू आर्थिक वर्षको आठ महिनासम्ममा मुख्य औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु आयातमा उल्लेख्य कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनामा कुल वस्तु आयात २८.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको छ। तर, यसमा औद्योगिक वस्तुको आयात घटेको र उपभोग्य वस्तुको बढेको तथ्याङ्क छ।केन्द्रीय बैंकले सार्वजनिक गरेको आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सिमेन्ट आयात सबैभन्दा बढी ८४ प्रतिशतले घटेको छ। यस्तै, एमएस विलेट आयातमा २४ प्रतिशतले कमी आएको छ भने

आयातमा उपभोग्य वस्तुको हिस्सा बढ्दो

सरकारले कडाइ गरे पनि कुल आयातमा उपभोग्य वस्तुको हिस्सा घटेको छैन । यद्यपि, चालू आर्थिक वर्ष २०७८-०७९ को सात महिनाको कुल आयातमा पुँजीगत वस्तुको हिस्सा भने घटेको छ ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७-०७८ को सोही अवधिको तुलनामा कुल आयातमा पुँजीगत वस्तुको आयातको हिस्सा एक प्रतिशतले घटेको हो । तर, उपभोग्य वस्तु र कच्चा […]

बजारमा उपभोग्य वस्तुको अभाव

नेपाल राष्ट्र बैंकले व्यापारघाटा कम गर्न आयातमा कडाइ गर्ने नीति लिएपछि बजारमा उपभोग्य वस्तुको अभाव हुन थालेको छ । राष्ट्र बैंकले विदेशबाट सामान आयातमा कडाइ गर्दै गत पुस महिनादेखि ४७ किसिमका हर्मोनाइजेशन कोडअन्तर्गतका वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि बजारमा अत्यावश्यक वस्तुको अभाव हुन थालेको हो ।शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण जुत्ताचप्पल, लत्ताकपडा, फेन्सी सामान, दैनिक प्रयोगमा आउने कस्मेटिक सामग्री, साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु,

थप २५ वस्तुको गुणस्तर निर्धारण गरिँदै

हालसम्म ६७ प्रकारका वस्तुलाई मात्र नेपाल गुणस्तर चिह्न प्रदान गरेको नेपाल गुणस्तर तथा नापतौल विभागले थप २५ विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने तयारी गरेको छ ।वस्तुको गुणस्तर कायम गर्न विभागले थप नयाँ वस्तुको गुणस्तर निर्धारण गर्न लागेको हो । विभागले वस्तुको गुणस्तर निर्धारण गरेर इजाजतपत्र दिएपछि मात्र बजारमा उद्योगले उत्पादन सुरु गर्छन् । विभागका महानिर्देशक […]

अमेरिकामा महामापरीपछि सस्तियो यी पाँच वस्तुको मूल्य

एजेन्सी। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस महामारीपछि पाँच वटा वस्तुको मूल्य सस्तिएको छ। अन्य धेरै वस्तुको मूल्य उकालो लाग्दा यी पाँच वस्तुको मूल्य भने ओरालो लागेको सीएनएनले बताएको छ। अमेरिकामा लत्ताकपडा ७.२ प्रतिशत, सार्वजनिक यातायात २.९ प्रतिशत, खेलकुद इभेन्ट १.८ प्रतिशत, घरपालुवा जनावर १.८ प्रतिशत र हेल्थ केयर २.३ प्रतिशतले घटेको हो। यी बाहेक अन्य सबै वस्तुको मूल्य बढेको छ।

निषेधाज्ञामा अत्यावश्यक वस्तुको आपूर्ति

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गरेको छ । सरकारले अत्यावश्यक वस्तुको मौज्दात रहेकाले बजारमा अभाव नहुने बताएको छ । निषेधाज्ञा गरेसँगै बजारमा दैनिक उपभोग्य वस्तुको किनमेल गर्ने उपभोक्ताको भीडभाड लाग्ने गरेको छ । निषेधाज्ञा लामो समयसम्म हुन सक्ने हुँदा बजारमा अभाव हुनसक्ने भन्दै सामान मौज्दात गरेर राख्न […]

१७ वस्तुको पनि मापदण्ड निर्धारण गर्दै विभाग

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दलहन, आइसक्रिम, महलगायत १७ वस्तुको मापदण्ड तोक्ने भएको छ। यसअघि चिउरा, पुष्टकारी, गुँदपाकलगायतका गुणस्तर मापदण्ड तोकेको थियो।यसअघि ती वस्तुको गुणस्तर निर्धारण गरिएको थिएन्। विभागका अनुसार यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा खाद्य विज्ञसहितको प्रविधि समितिले काम गरिरहेको छ। यीमध्ये केही वस्तुको मापदण्ड प्रविधि समितिबाट स्वीकृति भइसकेको र अधिकांश स्वीकृत हुने क्रममा छन्।