नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिनुभयो । …

सम्बन्धित सामग्री

माइतीमा बस्दै आएकी महिलाको पोखरीमा डुबेर मृत्यु

जनकपुरधाम- सर्लाहीमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीया अर्चना यादव रहेकी छिन्। यादवकाे बुधवार साँझ सर्लाहीको मलंगवा नगरपालिका ५ भाँडसरस्थित राम जानकी मन्दिरको सार्वजनिक पोखरीमा डुबेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। भारतको सीतामढी जिल्ला ग्राम पंचायत जयनगर अररियामा घर भएकी यादव माइती घर मलंगवा-५ मा बस्दै आएकी थिइन्। […]

पोखरीमा डुबेर ४७ वर्षीय पुरूषको मृत्यु

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित पोखरीमा डुबेर एक पुरूषको मृत्यु भएको छ। छारे रोगबाट ग्रसित स्थानीय ४७ वर्षीय सत्य नारायण पासी ( भुलुवा ) आइतबार राति गाउ नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो।...

पोखरीमा डुबेर युवकको मृत्यु

मिक्लाजुङ गाउँपालिका– ७ को एउटा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ। १८ वर्षीय नारायण बोहोरालाई पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ।...

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए । गए राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडा

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी...

पोखरीमा डुबेर मृत्यु भएका ५ जना बालिकाको परिवारलाई प्रदेश सरकारले राहत दिने

प्रदेश नम्बर २ सरकारले पोखरीमा डुबेर मृत्यु भएको ५ जना बालिकाको परिवारलाई १/१ लाख रुपैयाँको दरले राहत स्वरुप रकम उपलब्ध गराउने घोषणा गरेको छ ।धनुषाको मुखियापट्टि मुसहरनीया गाउँपालिका स्थित बहेडाडावेला–तुल्सीयाही गाउँको बिचमा पर्ने पोखरीमा डुबेर मृत्यु भएको ५ जना बालिकाको परिवारलाई एक लाख रुपैयाँको दरले राहतस्वरुप रकम उपलब्ध गराउने घोषणा गरेको हो  ।मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वकी १३ वर्ष

दुई किशोरीको पोखरीमा डुबेर मृत्यु

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिका-९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो । रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैकौ पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले बताईन् । पोखरीबाट […]

पोखरीमा डुबेर किशोरको मृत्यु

उदयपुरमा अर्का एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। बुधबार मध्याह्न त्रियुगा नगरपालिका ४ बगाहाका रोशन ढकालका १५ वर्षीय छोरा बिवेक ढकालको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।...