जनार्दन शर्माले अराजक व्यवहार देखाए : प्रचण्ड

काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का पूर्वअध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाउनुभएको आरोप लगाउनुभएको छ । शनिवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठक राम्रो किसिमले चलिरहेको तर आफ्ना कुरा राखेर शर्मा अराजक शैली देखाउँदै निस्किनुभएको बताउनु भयो । उहाँले शर्माको उक्त शैली राम्रो […]