गगनको ‘पिलाे’ फुटाउन खाेज्दै बालेन– कपनको खोला खोल्न सम्भव होला ?

यहाँ दुई वडाबीच मात्र होइन दुई वडाका स्थानीयबीच समेत मतभेद छ । काठमाडौं महानगरको वडा नम्बर ७ का स्थानीय यो खहरे खोला हो भन्छन् । तर बुनपा १० का स्थानीय खोला भए मुहान हुनुपर्ने तर्क गर्छन् ।