दोहोरो अंकले घट्यो नेप्से परिसूचक, २०४ कम्पनीको शेयरमा घाटा

साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २१.४८ अंकले घटेर २ हजार ६०९.६९ विन्दुमा बन्द भएको हो। आज १ करोड ७ लाख १८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ४६ कम्पनीको शेयर […]