प्रहरीको सुरक्षामा नेकपा मोरङको कार्यालय

विराटनगर / विभाजित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको पार्टी कार्यालयमा प्रहरीले सुरक्षा प्रदान गर्न थालेको छ । विभिन्न स्थानमा पार्टी कार्यालय सम्बन्धी विवाद बढेर झडपका घटना हुन थालेपछि विराटनगर महानगरपालिका–११ पाञ्चालीमा रहेको कार्यालयमा प्रहरीबाट सुरक्षा प्रदान गर्न थालिएको हो । पार्टी कार्यालयको सुरक्षाका लागि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पनि गरिसकेको छ... The post प्रहरीको सुरक्षामा नेकपा मोरङको कार्यालय appeared first on Purbeli News.

सम्बन्धित सामग्री

मोरङको देवीस्थान केन्द्रमा मतदान स्थगित

मोरङको क्षेत्र नं ६ को बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो।...

‘मोरङको उत्तरी क्षेत्र चुनौतीपूर्ण’

मोरङ  – प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका क्रममा मोरङको उत्तरी क्षेत्र चुनौतीपूर्ण रहेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले शनिबार निर्वाचन तयारीबारे आयोजित पत्रकार सम्मेलनमा भौगोलिक अवस्था र संरचनाका कारण मोरङको लेटाङ नगरपालिकाको बिकट क्षेत्रमा चुनौती सामना गर्नुपरेको बताए । निर्वाचनमा सहभागी नभएका दललाई समेत मतदानमा सहयोग पुर्‍याउन उनले अपिल गरेका […]

मोरङको जिससमा एमालेको प्यानल नै विजयी

जिल्ला समन्वय समिति (जिसस) मोरङको ९ वटै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मंगलबार भएको निर्वाचनमा एमालेको प्यानलै विजयी भएको हो।...

हिसान मोरङको अध्यक्षमा अतिम ढकाल निर्वाचित

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङको अध्यक्षमा अमित ढकाल निर्विरोध निर्वाचित भएका छन्।...

मोरङको रंगेलीमा एमालेको अग्रता

मोरङको रंगेली नगरपालिकामा एमालेले अग्रता लिएको छ। ८ सय ८० मत गन्दा नेकपा एमालेका मेयरका उमेदवार दिलिप अग्रवाल (वगडीया) ले ३ सय ८२ मत प्राप्त गरेका छन्।...

मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता

मोरङको खानेपोखरी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । कानेपोखरी गाउँपालिका एमाले अध्यक्षका उम्मेदवार राजमती इङेनाम ५ सय ९६ मतसहित अगाडि छन् । कांग्रेस सञ्जय भट्टराई ३ सय २२ मतसहित इङ्नामलाई...

सुरक्षा टोलीद्वारा मोरङको केराबारीका दुई मतदानस्थल निरीक्षण

मोरङ– सुरक्षा निकायको टोलीले मोरङको केराबारी गाउँपालिकाका दुई वटा मतदानस्थलको निरीक्षण गरेको छ। मोरङको दुर्गम मानिने केराबारी गाउँपालिका– १ पार्टीगाउँस्थित सरस्वती मावि र केराबारी–२ जेफालमा रहेको पञ्चायत आधारभूत विद्यालय मतदानस्थल निरीक्षणका लागि सुरक्षा निकायको टोली पुगेको हो। गाउँपालिकाबाट दुवै मतदानस्थल पुगेर विराटनगर फर्कन टोलीलाई करिब १२ घण्टा लागेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी […]

आइटिएफ मोरङको अध्यक्षमा भुजेल

मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा भएको पाँचौं जिल्ला अधिवेशनबाट भुजेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।...

मोरङको जहदामा एक महिलाको रहस्यमय हत्या

भारतसँग सीमाना जोडिएको मोरङको जहदा गाउँपालिकामा एक प्रौढ महिलाको रहस्यमय हत्या भएको छ। जहदा गाउँपालिका–७ भीमपुरकी ४४ वर्षीया कल्पनादेवी नुनियाको रहस्यम हत्या भएको हो। उनको शव शुक्रबार दिउँसो उनकै घरमा कपडा...

मोरङको कटहरीमा आगलागी

१ मंसिर, विराटनगर । मोरङको कटहरी गाउँपालिका-४ मा रहेको  ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी भएको छ । बुधबार बिहान आगलागी भएको हो । सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५:३० बजेतिरबाट आगलागी सुरु भएको  हो । नियन्त्रणको प्रयास जारी छ । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा […]