सपना रोक्का मगर भन्छिन्- प्रहरीले मेरो संवेदनशील अंगमा छोए

काठमाडौं- वेवारिसे लास व्यवस्थापनमा सक्रियताका कारण चर्चामा आएकी सपना रोक्का मगरले सोमबार आफूलाई सुरक्षाकर्मीले संवेदनशील अंगमा छोएको बताएकी छिन्। अनामनगरमा हाम्रो टिम नेपाल नामक संस्थाले खाना पकाउन बनाएको टहरा हटाउने क्रममा प्रहरीको पक्राउमा परेकी सपनाले साँझ रिहापछि भनिन्, ‘महिला प्रहरी किन ? महिलाको सुरक्षाको लागि होइन। तर महिला प्रहरी हुँदाहुँदै नगर प्रहरी र नेपाल प्रहरीले […]