रहेनन् 'रामायण' का 'रावण'

'रामायण'मा रावणको चरित्रमा अभिनय गरेका बलिउड अभिनेता अरविन्द त्रिवेदीको बुधबार बिहान निधन भएको छ । ह्रदयघातका कारण ८२ वर्षीय अभिनेताको निधन भएको हो ।