७५३ मध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकियो, कहाँ कुन दलको पोजिसन कस्तो ?

देशभरका ७५३ मध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकिएको छ । बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार ४०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबभन्दा बढी १८५ पालिका जितेर कांग्रेस पहिलो, ११५ स्थानमा जितेर एमाले दोस्रो र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८२ स्थान जितेको छ ।

सम्बन्धित सामग्री

बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य

बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको छ। स्वास्थ्य कार्यालयले मुहानको पानी परीक्षण गर्दा आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको हो।

एक स्थानीय तहमात्र कार्यक्षेत्र भएका आधाभन्दा बढी सहकारी गायब

चरिकोट । एक स्थानीय तहमात्र कार्यक्षेत्र भएका सहकारीमध्ये आधाभन्दा बढी कहाँ छन् भन्ने सूचना स्थानीय सरकारलाई नै नभएको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले शुक्रबारदेखि दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरेको ‘सुशासनको प्रवद्र्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुई दिने कार्यशाला गोष्ठीमा स्थानीय तहमा सहकारी हेर्ने शाखा प्रमुखले यस्तो गुनासो गर्नुभएको हो […]

अघिल्लो संसद्का आधाभन्दा बढी सदस्य उम्मेदवार हुनबाट वञ्चित

२०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा पुगेका विभिन्न राजनीतिक दलका आधाभन्दा बढी नेता नयाँ गठन हुने प्रतिनिधिसधा सदस्यका लागि उम्मेदवार हुनबाट वञ्चित भएका छन्।...

नेपाल टेलिकमका आधाभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थ्रीजीमै आश्रित

२१ वैशाख, काठमाडौं । नेपाल टेलिकमका आधाभन्दा बढी मोबाइल डेटाका प्रयोगकर्ता थ्रीजीमै आश्रित रहेको देखिएको छ । गत माघ २०७८ सम्मको विवरणका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस प्रतिवेदन’का अनुसार टेलिकमका १ करोड ९३ लाख डेटा प्रयोगकर्तामध्ये ९९ लाख ९५ हजार प्रयोगकर्ता थ्रीजीमै छन् । टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ९३ लाख ०८ हजार […]

मेलम्चीकाे पानी आधाभन्दा बढी ठाउँमा पुरानै पाइपमार्फत वितरण गरिने

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी आधाभन्दा बढी ठाउँमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ । एक हजार १० किलोमिटर लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ । पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । गएको असारमा बाढीका कारण मेलम्चीको पानी बन्द भएपछि पनि विभिन्न ठाउँमा पाइप परीक्षण गरिएको निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताउनुभयो । नयाँ पाइपबाट वितरण हुने क्षेत्रमा नक्साल,...

नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौँमै

पछिल्लो २४ घण्टामा थपिएका नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामा फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौँमा ४ हजार ८७५, ललितपुरमा ७८२ तथा भक्तपुरमा ५१५ जना सङ्क्रमित थपिएका हुन् । मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार काठमाडौँमा ४१ हजार ६३३, ललितपुरमा ९ हजार ६६८ तथा भक्तपुरमा ५ हजार ५८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।उपत्यकाबाहिर मोरङ जिल्लामा ४४२, सुनसरीमा २९१, काभ्रेपलाञ्चोकमा २१२, कास्कीमा ३११, बाँकेमा १२१, रुपन्देहीमा २२३ र कैलालीमा १६७ जना स

लाइसेन्स परीक्षामा आधाभन्दा बढी डाक्टर फेल !

२६ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन् । पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका […]

मेडिकल काउन्सिलको परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको नाम दर्ता परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्।काउन्सिलले आज सार्वजनिक गरेको नतिजाअनुसार आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्। काउन्सिलले पुस २२ देखि २५ गतेसम्म लिएको एमबिबिएस र बिडिएसको परीक्षा लिएको थियो।आज प्रकाशित नजिताअनुसार बिडिएसतर्फ ४३५ जनाले परीक्षा दिएकामा १७७ जना उत्तीर्ण भएका छन्। यस्तै एमबिबिएसतर्फ एक हजार ७२२ जनाले परीक्षा दिएकामा ८७१ जना उत्तीर्ण भएका छन्।काउन्सिलका अनुसार एमबिबिएसतर्फ एक हजार ७३४ जनाले आ

लेबनानका आधाभन्दा बढी प्रवासी कामदार सहयोग कुर्दै

अधिकांश जनसङ्ख्या गरिबीको चपेटामा परेको लेबनानका चरम आर्थिक संकटका कारण आधाभन्दा बढी आप्रवासी कामदार रोजगारबिहीन बन्नुपरेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। उनीहरूलाई ‘तत्काल मानवीय सहायता’ खाँचो रहेको भन्दै राष्ट्रसंघले आवश्यक पहलका लागि विश्व समुदायसँग आग्रह गरेको हो।लेबनानमा १९ औं शताब्दीको मध्यपछि अहिले सबैभन्दा खराब वित्तीय मन्दी रहेको विश्व बैंकले बताएको छ। स्थानीय मुद्राको ९० प्रतिशतभन्दा बढी हिस्सा कालोबजारीको कारण थप संकटमा परेको छ। संयुक्त राष्ट्रसंघको मानवीय