चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

२७ पुस, काठमाडौं । चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले बताए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारका लागि पुस १९ गते अस्पताल आएका थिए । सोही दिन संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा […]

सम्बन्धित सामग्री

भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।...

कोरोना संक्रमित एक जनाको मृत्यु

धनगढी – धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका ७५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो। जिल्ला प्रहरी कैलालीका अनुसार गत महिनाको २७ गते मोटरसाइकलबाट लडेर घाइते भएका उनी मायामेट्रो अस्पताल धनगढीमा उपचाररत थिए। त्यसपछि यही महिनाको ७ गते चेक गर्दा उनको कोरोना रिपोट पोजेटिभ आएको थियो। […]

धरानमा कोरोना संक्रमित दुई पुरुषको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित धरानका २ जना पुरुषको मृत्यु भएको छ।...

भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।...

कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु

ओखलढुंगा जिल्लामा एक कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । सोमबार जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्णालुका ५० वर्षीया एक कोरोना संक्रमित महिलालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।हिजो नै गरिएको एन्टिजेन परिक्षणका क्रममा ति महिलामा कोरोना  संक्रमण पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएका महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागी जिल्ला ल्याउँदै गर्दै वर्णालुकै सिस्नेखोलामा आएपछि उनको मृत्यु भएको सिद्धिचरण नगर

बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित एक पुरुषको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

दैलेखमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । नारायण नगरपालिका–६ की २२ वर्षीया महिलाको मृत्यु भएको हो