कांग्रेस महाधिवेशन कार्यतालिका पुनः हेरफेर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेको छ । कांग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत फेरि महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर गरेको हो । जसअनुसार क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको छ । यसअघि सो मिति गत चैत मसान्तसम्मका […] The post कांग्रेस महाधिवेशन कार्यतालिका पुनः हेरफेर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

फेरि सर्‍यो कांग्रेस महाधिवेशन कार्यतालिका

संशोधित तालिका अनुसार मंसिर १६ गते सातै प्रदेशको अधिवेशनको उद्घाटन गर्ने नेताहरूबीच समझदारी बनेको छ। १७ गते प्रदेश सभापतिसहित पदाधिकारी र कार्यसमितिको मनोनयन दर्ता गर्ने र १८ गते निर्वाचन गर्नेगरी कार्यतालिका परिवर्तन गरिएको छ। यसअघि कांग्रेसले मंसिर १६ र...

फेरि सर्‍यो कांग्रेस महाधिवेशन : नेता मिलाउन सहमहामन्त्री थप्ने रणनीति

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति फेरि सारिएको छ। यसअघि केन्द्रीय समितिले मंसिर ९ देखि १३ का लागि तोकेको महाधिवेशन कार्यतालिका बिहीबार केन्द्रीय निर्वाचन समितिले २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्नेगरी सारेको हो। विधानअनुसार चार वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्नेमा कांग्रेसले साढे पाँच वर्षभन्दा बढी समय गुज्रिसक्दा पनि गर्न सकेको छैन। यसअघि आधा दर्जन पटकजति […]

कांग्रेस महाधिवेशन सर्ने, मंसिरबाट माघ दोस्रो साता पुग्ने

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएकाे छ। यसले तल्ला तहको अधिवेशन पनि प्रभावित हुँदा कांग्रेस महाधिवेशन माघ दोस्रोसाता पुग्ने भएको छ। शनिबार पालिका तहको अधिवेशन भएसँगै यसभन्दा माथिका अधिवेशनहरु दसैँपछि सार्ने सहमति भएको छ। १३ जिल्लाको क्रियाशील सदस्यता मुद्दा टुंगिन बाँकी भएकोले उक्त स्थानमा महाधिवेशन कहिले हुने भनेर टुंगो लागेको छैन। कांग्रेसले महाधिवेशनकोअन्तर्गत तल्लाे […]

क्रियाशील विवादले छैटौँपटक कांग्रेस महाधिवेशन कार्यतालिका प्रभावित

क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि प्रभावित बनेको छ । १३ जिल्लाको अधिवेशन अनिश्चित हुँदा कार्यतालिका प्रभावित बनेको हो । मंगलबारका लागि २० जिल्लामा एकसाथ वडा अधिवेशनको कार्यतालिका रहेको थियो ।...

कांग्रेस महाधिवेशन : देउवाको गृहजिल्लामा २५ भदौमा वडा अधिवेशन

२२ भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन हुने भएको छ । कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ मात्रै डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । सार्वजनिक भएको […]

कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म

नेपाली कांग्रेसको चौधौं महाधिवेशन कार्यतालिका पुनः संशोधन भएको छ । यसअघि तोकिएको कार्यतालिकाअनुसार काम नभएपछि पुनः संशोधन गरिएको हो ।शनिबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले संशोधित कार्यतालिका पारित गरेको छ । केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने निर्णय भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दए । क्रियाशील सदस्यको अन्तिम नामावली […]

कांग्रेस महाधिवेशन नमच्चिने पिङको सय झड्का

रोमन आचार्य काठमाडौं, साउन १७ । भनिन्छ– नमच्चिने पिङको सय झड्का । आगामी भदौ १६ गतेका लागि तय गरिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले यही नियत्ति झेल्नु पर्ने अवस्थामा छ । प्रतिपक्षबाट सत्तासीन हुन पुगेको कांग्रेसका नेताहरु भाषणमा जति महाधिवेशनको हतारो देखाउँछन्, व्यवहारमा त्यस्तो पटक्कै देखिँदैन । अन्तिम पटक भन्दै संशोधन गरिएको महाधिवेशन कार्यतालिका कार्यान्वयन […]

भदौमै होला त कांग्रेस महाधिवेशन ?

९ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार काम भएको भए यति बेला क्रियाशील सदस्यताको सूची प्रत्येक वडामा पुगिसकेको हुन्थ्यो । गाउँगाउँमा महाधिवेशनको चहलपहल शुरु भइसक्थ्यो । १२ साउनमा वडा अधिवेशनको मिति तोकिएकाले केन्द्रीय नेताहरु पनि अहिले आआफ्नो गृहजिल्लामा पुगिसक्थे । तर स्थानीय अधिवेशन शुरु हुन तीन दिन मात्रै बाँकी हुँदा कांग्रेसको क्रियाशील सदस्यताको […]

कांग्रेस महाधिवेशन कार्यतालिका हेरफेरको प्रस्ताव, भदौ १६ को मिति भने नसर्ने

नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको बैठक शनिवार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसेको थियो । बैठकमा महाधिवेशन केन्द्रित छलफल भएको तर, निर्णयमा नपुगिसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  बैठकमा क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखक र निर्वाचन समितिका संयोजकले प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी साउन १२ गतेबाट कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका लागू गर्नुपर्ने तर, अहिले असम्भव जस्तो दे...

अन्तिम पटक भन्दै थपेको कांग्रेस महाधिवेशन कार्यतालिका पुनः प्रभावित

रोमन आचार्यकाठमाडौं, असार २० । अन्तिम पटक भन्दै कांग्रेसले थपेको महाधिवेशन कार्यतालिका पुनः प्रभावित भएको छ । कृयाशील सदस्यता छानबिन समितिले असार २० भित्र अन्तिम सूची सभापतिलाई बुझाउने भनिएकोमा यस अवधिमा छानबिन त परै जाओस बडो मुश्किलले सदस्यता इन्ट्रीको काम मात्रै भएको छ । शनिबार बेलुका मात्र अन्तिम इन्ट्री गरेको बारा जिल्लालाई कृयाशीलमा उजुरी दिने […]