कञ्चनपुर : कञ्चनपुरमा अशक्त अपाङ्गता भएका व्यक्तिका घरदैलोमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ।लुथरन विश्व फेडरेशनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघको समन्वयमा जिल्लाका नौवटै स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो।आपत्कालीन सहयोग परियोजनाअन्तर्गत कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको परियोजना अधिकृत मीन हुडकेले बताए।शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर, दोधारा‚ चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकाका गरी एक हजार दुई सयजना अशक्