भारतबाट सेनाले औषधि नल्याउने

नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिनेभएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औषधि खरिद प्रक्रिया नै बन्द भएको छ । कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा आवश्यक पर्ने दुई करोड २५ लाख रुपियाँको औषधि भारतसँग खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले खरिद प्रक्रिया अगाडि बढ्न नसकेको तर कोरोना नियन्त्रण तथा उपचार गर्न आवश्यक पर्न सक्ने औषधि लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति हुन थालेपछि भारतसँग औषधि खरिद प्रक्रिया बन्द भएको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

जोर्डनले गाजामा चिकित्सा सहायता पठायो, ब्लिन्केन टर्की पुगे

जोर्डनका राजा अब्दुल्लाले आफ्नो देशको सेनाले गाजामा रहेको जोर्डनको फिल्ड अस्पताललाई आवश्यक चिकित्सा र औषधि सहयोग पुर्‍याएको बताएका छन् ।

सेनाले खरिद गरेको मापदण्डविपरीतको भिटामिनबारे 'सबै चुप' !

काठमाडौं । नेपाली सेनाले खरिद गरेको भिटामिन बायोडी ड्रप्समा ‘डी थ्री’को मात्रा बढी देखिएको जानकारी पाएको तीन महिनापछि मात्र अनुसन्धान सुरु गरिएको छ । औषधि व्यवस्था विभागले सो भिटामिनमा डी थ्रीको मात्रा बढी भए/नभएको पुष्टि गर्न राष्ट्रिय औषधि प्रयोगशालामार्फत परीक्षण भइरहेको जनाएको छ । सेनाले नवजात शिशुका लागि खरिद गरेको सो...

सेनाले खरिद गरेको भिटामिन डी थ्री स्वास्थ्यका लागि घातक

काठमाडौं, असार १९ । नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडीु नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ। नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५३ गुणा बढी भेटिएको हो । सो औषधि भारतीय औषधि कम्पनी जी ल्याबोटरिजबाट उत्पादित […]

सेनाले खरिद गरेको भिटामिन डी थ्री शिशुमा प्रयोग घातक

नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडी' नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ।नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५३ गुणा बढी भेटिएको हो । सो औषधि भारतीय औषधि कम्पनी जी ल्याबोटरिजबाट उत्पादित हो । सेनाले आफ्ना मातहतका अस्पतालबाट हिताधिकारीका लागि औषधि वितरण गर्ने गरेको छ। सन् २०२१ अगस्टमा उत्पादन भएको ब्याच नम्बर ६२१५४७ को सो औषधिमा भिटामिन डी थ्री कोलिक्याल्सिपर

देवीघाट ज्येष्ठ नागरिक सेवा आश्रममा सेनाको स्वास्थ्य शिविर

नेपाली सेनाले नुवाकोट जिल्लाको बिदुर नगरपालिका–५ देवीघाटस्थित ज्येष्ठ नागरिक सेवा आश्रममा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । श्री नम्बर ६ बाहिनी अड्डाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।  स्वास्थ्य शिविरमा आश्रमका २७ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।

सिन्धुपाल्चोकमा सेनाको एम्बुलेन्स स्वास्थ्य शिविर

काठमाडौँ– नेपाली सेनाले सिन्धुपाल्चोकमा एम्बुलेन्स स्वास्थ्य शिविर आयोजना गरेको छ । जुगल गाउँपालीका, वडा नं ३ स्थित तेम्बाथानमा गोरख गणको पहलतामा फिल्ड एम्बुलेन्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले जनाएको छ। उक्त स्वास्थ्य शिविरमा १४० जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो । सेनाले विरामीलाई निःशुल्क औषधि वितरण पनि गरेको थियो।

बारामा सेनाको नि:शुल्क स्वास्थ्य शिविर, औषधि पनि वितरण

काठमाडौं: नेपाली सेनाले बारामा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। श्री नम्बर २८ बाहिनी अड्डा र फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधि उत्पादक संघ, प्रदेश २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखराको सहयोग र चन्दननाथ गणको संयोजकत्वमा सोमवार करैयामाई गाउपालिका ७ स्थित जनता माविको प्राङ्गणमा एकदिने स्वास्थ्य शिविरको आयोजना गरिएको…

जहाजबाट ल्याइयो सेनाले किनेको स्वास्थ्य सामग्री

नेपाली सेनाले चीनबाट खरिद गरेका कोभिड– १९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक औषधि, स्वास्थ्य

भारतबाट औषधि खरिद गरिँदै

नेपाली सेनाले कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि भारतसँग दुई करोड ४० लाख रुपियाँ (एक करोड ५० लाख भारतीय रुपियाँ)को औषधि खरिद गर्दैछ । भारतसँग औषधि खरिद गर्न भुक्तानी दिने अन्तिम तयारी भइरहेको नेपाली सेनाले जनाएको छ ।

भारतले ६० प्रकारका औषधि दिने, चीनसँग खरिद मोडालिटी सोमबार टुंगिँदै

नेपाली सेनाले छिमेकी भारतसँग ६० प्रकारका औषधि खरिद गर्ने भएको छ । भारतले स्वास्थ्य उपकरण उसकै लागि अपुग भएको