अस्पतालको शैयाबाट प्रेमध्वज प्रधानलाई सम्झिँदै मदनकृष्णले भने- आँशुका धारा थाम्न सकिन दाई !

काठमाडौँ । बिहीबार निधन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनप्रति बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गहिरो दुःख ब्यक्त गरेका छन् । कोरोनाको संक्रमण ठिक भएपनि स्वस्थ्य अवस्थामा राम्रो सुधार नआएका कारण हाल अस्पतालमा उपचारार्थ श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानको निधनमा दुःख व्यक्त गरेका हुन् ।हाई मेरो प्यारो प्रेमध्वज प्रधान दाई, हार्दिक श्रद्धाञ्जली छ,  तिमीलाई भन्दै सुरु गरेको स्टाटसमा उनले अगाडि लेखेका छन्–‘२०२६ सालमा कवि दुर्गालाल दाईको शब्दलाई तिम्रै स