राजमार्ग अतिक्रमण गरी बनेका संरचना हटाइँदै

कर्णाली समृद्धिको ढोका ‘कर्णाली राजमार्ग’ साँघुरिँदै गएपछि दुर्घटनाको जोखिम बढेको छ । सवारीसाधनको चाप बढिरहेको अवस्थामा राजमार्ग साँघुरिँदै गएपछि दुर्घटनाको जोखिम बढेको हो । राजमार्ग साँघुरिनु र दुर्घटना बढ्नुको प्रमुख कारण सडक अतिक्रमण हो । सडक सुरक्षामा स्थानीय तह र स्थानीय नागरिक जिम्मेवार नबन्दा कर्णाली राजमार्गको अतिक्रमण बढ्दै गएको छ । सडकको क्षेत्र चेपेर घरटहरा, […]