स्थल सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति भारत प्रस्थान

प्रधानसेनापति प्रभुराम शर्मा भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहाँ भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा निस्कनुभएको हो । नेपाली सेनाको मध्य एयरबेश, गौचरमा उहाँलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गर्नुभयो । प्रधानसेनापतिको नियुक्ति भएपछिको उहाँको यो पहिलो विदेश भ्रमण हो । प्रधानसेनापति शर्मालाई भारतका […]

सम्बन्धित सामग्री

प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म आयोजना हुने १३औँ इण्डो–प्यासिफिक आर्मिज चिफ कन्फरेन्समा सहभागी हुन आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेका थिए । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरूको उपस्थिति रहेको थियो […]

प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौं - नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिन आइतबार प्रधानसेनापति शर्मा दिल्ली प्रस्थान गरेका हुन् ।  दिल्लीमा सोमबारदेखि दुई दिन चल्ने १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा सहभागगी हुन उनी त्यसतर्फ गएका हुन् ।  उनको अनुपस्...

प्रधान सेनापति शर्मा भारत प्रस्थान - NepaliPatra

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि प्रस्थान गरेका हुन्। नयाँ दिल्लीमा सोमबारदेखि असोज १० गतेसम्‍म आयोजना हुने १३औं इन्डो प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति शर्मा भारत प्रस्थान गरेका हुन्। बिदाइ गर्न सेनाका रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो। भारत […]

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत प्रस्थान गरेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै विदाई सम्मानसमेत प्रदान गरिसकेको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ […]

प्रधानसेनापति भारत प्रस्थान

प्रधान सेनापति  प्रभुराम शर्मा औपचारिक भ्रमणको सिलसिलामा मंगलबार भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा उनी ९ सदस्यीय भ्रमण दलकासाथ  दिल्लीतर्फ प्रस्थान गरेका हुन् । नेपाली सेनाको मध्य एयर बेश, गौचरमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए । भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति शर्मालाई सोमबार जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक बिदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदूत  विनय मोहन क्वा

प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा आज भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् ।भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा दिल्ली गएका शर्मा २६ कात्तिकसम्म उतै रहनेछन् । भ्रमण दलमा प्रधानसेनापति शर्माकी श्रीमती सुनिता शर्मासहित ९ सदस्यीय टोली छ । टोलीलाई नेपाली सेनाको मध्य एयर बेस गौचरमा बलाधिकृत रधी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए। प्रधानसेनापति शर्मालाई भारतीय […]

प्रधानसेनापति भारत प्रस्थान

काठमाडौं । प्रधानसेनापछि प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । औपचारिक भ्रमणका लागि श्रीमति सुनीता शर्मासहित ९ सदस्यीय भ्रमण दलका साथ उनी भारत प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । भारत प्रस्थान गर्नुअघि जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो ।  औपचारिक विदाइ कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासहित सैनिक...

प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौं : भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गरेका छन्। प्रधानसेनापति शर्मा बिहान ८ बजे ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै नेपाली सेनाको विमान मार्फत् भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए। प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो । भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत गएका हुन्।  नेपाल र भारत

प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । आज (मंगलबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्लीका लागि प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ । प्रधानसेनापति शर्मा भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको निमन्त्रणामा चार दिने भारत भ्रमणमा गएका हुन् । प्रधान सेनापतिसहित ९ सदस्यीय टोली भारत भ्रमणमा गएको हो […]

मानार्थ महारथीको सम्मान ग्रहण गर्न सेनापति शर्मा भारत प्रस्थान

काठमाण्डाै - प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्नुभएको छ।  उहाँ बिहान आठ बजे नेपाली सेनाको जहाजमार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले जानकारी दिनुभयो । सेनापति शर्मा भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा भारत जानुभएको हो । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्नुहुने कार्यक्रम छ । उहाँलाई भोलि बुधवार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको ...