वर्ल्ड भिजनको एक करोड ६० लाखको स्वास्थ्य सामग्री

डोटी । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वल्र्ड भिजन इन्टरनेसनल नेपालले सुदूरपश्चिम प्रदेशमा रु एक करोड ६० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँका कोरोनाले बढी प्रभावित भएका पाँच जिल्ला कैलाली, कञ्चनपुर, अछाम, बझाङ तथा डोटीका लागि भन्दै ४४० अक्सिजन सिलिण्डर, १० अक्सिजन कन्सन्ट्रेटर, ३८० […]

सम्बन्धित सामग्री

जोखिममा रहेका बालबालिका तथा परिवारलाई खाद्य सामग्री वितरण

बझाङ जिल्लामा सञ्चालित वर्ल्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा जोखिममा रहेका बालबालिका तथा तिनका परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । जयपृथ्वी नगरपालिकाका ५ र केदारस्युँ गाउँपालिकाका ४ वडाका कोभिड–१९ प्रभावित घरधुरीलाई सामग्री वितरण गरिएको हो ।  भिजन र समाजले स्थानीय तहसँग सहकार्य गरेर खाद्यान्नका कार्यक्रम मात्र नभई ठूलो मात्रामा स्वास्थ्य सामग्री वितरणलगायत विद्यालय तथा शैक्षिक संस्था बन्द रहेका अवस्थामा हरेक शनिवार पढाइ शिविर, वडामा खानेपानीका ट्यांकी निर्माण, विद्यालयमा घेरबार, बसाइ व्यवस्थापन...

वर्ल्ड भिजनद्वारा सुदूरपश्चिममा एक करोड ६० लाखको स्वास्थ्य सामग्री सहयोग

१८ जेठ, डोटी । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि वर्ल्ड भिजन इन्टरनेसनल नेपाल नामक संस्थाले सुदूरपश्चिम प्रदेशमा एक करोड ६० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य संस्थाहरुमा अक्सिजन लगायतका स्वास्थ्य …

स्वास्थ्य कार्यालय डोटीलाई २२ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण

डोटी – वर्ल्ड भिजन इन्टरनेशनलको सहयोग तथा सिड नेपाल र सीडीसीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय डोटीलाई अक्सिजन सिलिन्डरसहित विभिन्न स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।  कोरोना सङ्क्रमितको उपचारमा सहयोग गर्न २२ लाख ६४ हजार रुपैयाँ बराबराको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सिड नेपाल डोटीका अध्यक्ष सेरबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा ७० थान ४६ लिटरको अक्सिजन सिलिन्डर, ७० थान पल्स अक्सिमिटर, ७० थान थर्मल टेम्प्रेचर गन, पीपीई सेट, पाँच लिटर स्यानिटाइजर, पाँच हजार थान मास्क...

कोरोना व्यवस्थापन समिति महोत्तरीलाई  २५ लाखबराबरको स्वास्थ्य सामग्री सहयोग

जनकपुरधाम : महोत्तरी जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई २५ लाख बराबरको अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरिएको छ। एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत कोरोना भाइरस महामारीको दोस्रो लहरको नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि वर्ल्ड भिजन इन्टरनेशनल नेपालले जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई बुधबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो। स्वास्थ्य सामाग्रीहरूमा ७० वटा अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्प्रेचर, ७० वटा पि.पि.ई. सेट, १ वटा अक्सिजन कन्सन्ट्रेटर, ...