ओहो केकको ब्रान्ड एम्बेसडरमा ललित राजवंशी

स्टार्ट अप उद्यमको रूपमा स्थापना भई केक उत्पादनको क्षेत्रमा व्यावसायिक हिसाबले अगाडि बढिरहेको ओहो केकको ब्रान्ड एम्बेसडरमा क्रिकेट राष्ट्रिय टिमका स्पिनर ललित नारायण राजवंशी आबद्ध भएका छन् । सोमबार ओहो केक र ललित नारायण राजवंशी बिच भएको सहमति अनुसार दुवैले विभिन्न प्लेटफर्ममा एक अर्कालाई इन्डोर्स गर्नेछन् । नेपाली राष्ट्रिय क्रिकेट टिमको भरपर्दो बायाँ हाते बलर...

सम्बन्धित सामग्री

अनिलसहित ३ खेलाडी परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा पछिल्लो खेलबाट ३ परिवर्तन गरेको छ । नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । टोलीमा आज ३ परिवर्तन भएको छ । कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन् । […] The post अनिलसहित ३ खेलाडी परिवर्तन first appeared on हाम्रो खेलकुद.

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध टस हारेको छ । नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । टोलीमा आज ३ परिवर्तन भएको छ । कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन् । अनिल शाह, […] The post नेपालले टस हार्यो first appeared on हाम्रो खेलकुद.

नामिवियाविरुद्ध नेपाल : हेभी ब्याटिङ लाइनअप, कमजोर प्रदर्शन

३ फागुन, काटमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा बिहीबार नेपालले नामिवियाविरुद्ध मैदान उतारेको प्लेइङ ११ मा ब्याटिङमा हेभी लाइन अप थियो । स्पीनर ललित राजवंशी बाहेक सबै राम्रो ब्याटिङ गर्नेहरु थिए । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो । कीर्तिपुरमा बिहानको समयमा ब्याटिङ गर्न सहज मानिँदैन । त्यसैले नेपाली […]

आफ्नो जन्म ठाउँमा एउटा रङ्गशाला बन्दिए हुन्थ्यो भन्ने लाग्छ: ललित (भिडियो)

ललित राजवंशी नेपाली क्रिकेटका लागि पछिल्लो समय सम्झनलायक नाम बनेको छ। उनी पूर्वि विराटनगरबाट राष्ट्रिय टिममा खेल्दै गर्दा आफ्नो घरेलु भुमिको क्रिकेट संरचनाका बारेमा चिन्तित छन्। ललितलाई लाग्छ आफ्नो पुस्तालेनै अन्तराष्ट्रिय स्तरका ठूला रङ्गशालामा अन्तराष्ट्रिय खेल खेल्न पाउने। विराटनगरका गल्लीगल्लिमा क्रिकेट खेलेर राष्ट्रिय पहिचान बनाएका ललित अब विराटनगरमा पनि एउटा रंङ्गशाला बन्दिए हुन्थ्यो भन्ने सोच्छन्। […]

कोसीका १० खेलाडी पुरस्कृत

कोसी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी, दीपेश कँडेलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई पुरस्कृत गरेको छ।...

कोसीका १० खेलाडी पुरस्कृत

कोसी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी, दीपेश कँडेलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई पुरस्कृत गरेको छ।...

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । नेपाललाई विश्वकप छनोटमा पु¥याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई महानगरले जनही नगद रु एक लाख एक हजारसहित सम्मान गर्ने भएको हो । राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पु¥याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका […]

कोशी सरकारले क्रिकेटर ललित र दिपेशलाई नगद पुरस्कार दिने

विराटनगर : कोशी प्रदेश सरकारले राष्ट्रिय क्रिकेटरद्वय ललित राजवंशी र दिपेश कँडेललाई सम्मान गर्ने भएको छ।खेलकुद विकास बोर्डको आज (सोमबार) बसेको बैठकले राष्ट्रिय टोलीका सदस्य राजवंशी र यू–१९ टोलीका सदस्य कँडेललाई १ लाख ११ हजार १११ नगदसहित सम्मान गर्ने निर्णय गरेको हो।बजेटमा विनियोजित भएअनुसार खेलहरूसमेत समयमै गराउने निर्णय पनि गरेको बोर्डकी उपाध्यक्ष जिना कार्कीले जानकारी दिइन्।

नेपाल टी-२० : ललित र चाडविक वाल्टन चम्केपछि जनकपुरको लगातार दोस्रो जित

११ पुस, काठमाडौं । ललित राजवंशी र चाडविक वाल्टनको उत्कृष्ट प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टी–२० लिगमा सोमबार विराटनगर सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ । लिगमा जनकपुरको यो लगतार दोस्रो जित हो भने विराटनगरको लगातार दोस्रो हार हो । जनकपुरलाई अन्तिम बलमा रोमाञ्चक जित दिलाउने क्रममा वाल्टनले अविजित ६९ रन बनाए । त्यसअघि विराटनगरलाई […]

नेपाल टी-२० लिगमा ललित राजवंशीले लिए ५ विकेट

११ पुस, काठमाडौं । जनकपुर रोयल्सका स्पिनर ललित राजवंशी नेपाल टी-२० लिगकाे एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेका छन् । सोमबार विराटनगर सुपर किंग्सविरुद्ध २३ वर्षीय बायाँहाते स्पीनर राजवंशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै जम्मा ८ रन […]