अफगानिस्तान स्वतन्त्र र सार्वभौम राष्ट्र : तालिबान

काठमाडौं । तालिबानले अफगानिस्तान स्वतन्त्र र सार्वभौम राष्ट्र भएको जनाएको छ । २० वर्षसम्म अफगानिस्तानमा बसेको अमेरिकी सेना फर्किएपछि खुसी मनाउँदै यस घटनालाई ‘ऐतिहासिक क्षण’ भनेको छ । अमेरिकी फौजको अन्तिम टुकडी फर्किएसँगै तालिबानले काबुल विमानस्थललाई पनि नियन्त्रणमा लिएको छ । मंगलबार काबुल विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै तालिबानका प्रवक्ताले अफगानिस्तान स्वतन्त्र र...

सम्बन्धित सामग्री

तालिवान प्रवक्ता भन्छन्, अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’

एजेन्सी । अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम राष्ट्र’ भएको घोषणा गरे ।

तालिबानले भन्याे– अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ हाे

काबुल । तालिबानले अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको बताएकाे छ । तालिबान नेता जाबिहुल्लाह मुजाहिदले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम राष्ट्र’ भएको घोषणा गरे । अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलबार हामिद कार्जाई अन्तराट्रिय विमानस्थलबाट संवाददाताहरूसँग बोल्दै तालिबान नेता मुजाहिदले ‘तालिबान समूहको विजय अफगान सबैको विजय...

अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम मुलुक : तालिबान

१५ भदौ, काठमाडौं । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अब अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको बताएको छ । मंगलबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता जानु ऐतिहासिक क्षण भएको बताएका छन् । उनले तालिबानको जित सबै अफगान नागरिकको जित भएको […]