एमालेले जितेको यी हुन् ११४ पालिका (सूचीसहित)

काठमाडौँ- स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भइरहेको छ । बुधबार बिहानसम्म ३८६ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेकपा एमाले दोस्रो स्थानमा छ । एमालेले हालसम्म ११४ पालिका जितेको छ ।  नेकपा एमाले विजयी भएका पालिकाहरू  मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले मनाङको चामे गाउँपालिक...