त्रिवि परीक्षा नियन्त्रकविहीन

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको छ । विगत तीन दिनदेखि त्रिविमा परीक्षा नियन्त्रक नहुँदा विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टिफिकेटजस्ता महत्वपूर्ण कागजात बनेका छैनन् । कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले तीन दिनदेखि परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको बताए। “नियन्त्रक नहुँदा अहिले विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टिफिकेटजस्ता काम कारबाही रोकिएको छ”, उनले भने,…

सम्बन्धित सामग्री

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा नेविसंघको धर्ना (फोटोफिचर)

काठमाडौं, १९ पुष । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका विभिन्न विषयहरुको ६ महिनाभित्र प्रकाशित गर्नुपर्ने नतिजा एक वर्ष बित्दा समेत नगरेको तथा नतिजा प्रकाशन पुर्व नै स्नातकोत्तरको भर्ना खोलेको बिरुद्ध नेपाल विद्यार्थी संघको परिक्षा नियन्त्रक कार्यालय बल्खुमा धर्ना दिएका छन् ।

त्रिवि परीक्षा : राजनीति शास्त्रको प्रश्नपत्र पनि पोहोरकै हुबहु

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रमा पटक पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ। त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो। मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’…

परीक्षा स्थगित भए पनि शुक्रबार र शनिबारको त्रिवि परीक्षा हुने

हाल त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न विषयका परीक्षा भौतिक रूपमा सञ्चालन भइरहेको छ। काठमाडौं विश्वविद्यालयको एमबिबिएसका परीक्षाहरू भने फागुनमा हुने तय भएको छ।...

त्रिवि परीक्षा नियन्त्रण कार्यालय तीन दिन बन्द हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालयका सेवा ३ दिन बन्द हुने भएको छ।परीक्षा नियन्त्रकले शुक्रबार सूचना जारी गरी पुस ५-६ गते ४७ औँ दीक्षान्त समारोह आयोजनाका कारण सबै सेवा बन्द रहने जनाएको छ।परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी पुस ४, ५ र ६ गते सबै सेवा बन्द रहनेछन्।त्यसपछि फेरि सबै काम सुरु हुने छन्। त्रिविकाे दीक्षान्त समारोह परीक्षा नियन्त्रण कार्यालय बल्खुकाे प्राङ्‍गणमा आयोजना हुने त्रिविले जनाएको छ।

त्रिवि परीक्षा नियन्त्रकमा पुन: जोशी नियुक्त

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुष्पराज जोशी पुनः नियुक्त भएका छन् । चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि नियुक्त भएका हुन् ।

त्रिविद्वारा भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय

त्रिभुवन विश्वविद्यालयले तालिका सार्वजनिक भइसकेको परीक्षाहरू नरोक्ने निर्णय गरेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय हो ।त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा सह नियन्त्रक घनश्याम ठाकुरले अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने रातोपाटीलाई बताए ।उनका अनुसार स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा हाल सञ्चालनमा छन् । केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुने उनको भनाइ छ । निषेधाज्ञ

चलिरहेका त्रिविका परीक्षाहरु नरोकिने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले अहिले सन्चालन भइरहेका विभिन्न तहका परीक्षाहरु नरोक्ने निर्णय गरेको छ। त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठकले रुटिन निकालिसकेका र अहिले सन्चालन भइरहेका कुनैपनि परीक्षा नरोक्ने निर्णय गरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। उनका अनुसार भदौ ५ गतेसम्म तय भएका कुनैपनि परीक्षाहरु रोकिने छैनन्। […]