राजनीतिक गठबन्धन माने कार्टेलिङ

स्थानीय तहको निर्वाचन सकिएलगतै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणाले देशभर राजनीतिक चहलपहल बढाएको छ । राजनीतिक दल र राजनीतिक दलहरू गठबन्धन कार्यमा संलग्न भएका छन् । उम्मेदवार बन्ने रहर सबै कार्यकर्तामा उब्जिएको छ । दलको ध्रुवीकरण तीव्र गतिमा चलेको छ । जनताको सर्मथनको मूल्यमा ह्रास आए जस्तो छ । निर्वाचन आयोगले स्वतन्त्र, निष्पक्ष र […] The post राजनीतिक गठबन्धन माने कार्टेलिङ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

गठबन्धनका प्रधानमन्त्री दाहालका चुनौती

राजनीतिक गठबन्धन बन्नुका तीन मुख्य कारण हुन्छन् : सरकारमा-शासन गर्ने बहुमत प्राप्त गर्न, प्रतिपक्षमा-सरकारको एक विश्वसनीय विकल्प सिर्जना गर्न, चुनावको समयमा-चुनावी समर्थनलाई सुदृढ गर्न र अधिकतम परिणाम प्राप्त गर्न । गठबन्धन सफल हुन यसका सबै घटक पक्षहरूका लागि लाभदायक हुनुपर्छ । त्यहाँ सबैका लागि केही हुनुपर्छ । आपसी सम्मान र समझदारी हुनुपर्छ । असहमति हुँदा […]

मधेस प्रदेशमा बन्ला जसपा र जनमतको ‘केमेस्ट्री’ ?

चुनावपछि केन्द्रमा राजनीतिक गठबन्धन परिवर्तन भएपछि मधेस प्रदेशमा पनि त्यसको प्रभाव परेको छ । मधेसमा अब कसको नेतृत्वमा सरकार बन्ला भन्नेबारे चर्चा सुरु भएको छ । यसअघिको सत्ता गठबन्धनमा सीके राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी हावी थिए । यी दुवै दलले मधेस प्रदेश सरकारको नेतृत्वमा दाबी गर्दै आएका थिए ।जनमत पार्टीका अध्यक्ष सीके राउतले तत्कालीन गठबन्धनका नेताहरूसँग कुरा गर्दा मधेस प्रदेशमा आफ्नो दलले नेतृत्व पाउनुपर्ने दाबी गरेका थिए । केन्द्रमा सरकार

‘नेपाल समाजवादी केन्द्र’ को घोषणा

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट छुट्टिएको समुहले विभिन्न पार्टीबीच चुनावी तथा राजनीतिक गठबन्धन बनाउने घोषणा गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर विभिन्न पाँच पार्टीबीच चुनावी एकता गरेर निर्वाचन लक्षित राजनीतिक मोर्चा ‘नेपाल समाजवादी केन्द्र’ नामाकरण गरिएको जानकारी दिइएको हो । अभियान केन्द्रीय कार्यालयको गत साउन १७ गते बसेको बैठकले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘नेपाल समाजवादी केन्द्र’ राख्ने र केन्द्रलाई राजनीतिक मोर

‘नेपाल समाजवादी केन्द्र’ को घोषणा

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट छुट्टिएको समुहले विभिन्न पार्टीबीच चुनावी तथा राजनीतिक गठबन्धन बनाउने घोषणा गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर विभिन्न पाँच पार्टीबीच चुनावी एकता गरेर निर्वाचन लक्षित राजनीतिक मोर्चा ‘नेपाल समाजवादी केन्द्र’ नामाकरण गरिएको जानकारी दिइएको हो । अभियान केन्द्रीय कार्यालयको गत साउन १७ गते बसेको बैठकले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘नेपाल समाजवादी केन्द्र’ राख्ने र केन्द्रलाई राजनीतिक मोर

कलाकार जोगिन्दरले ल्याए गाईजात्रे कोसेली ‘गठबन्धन’

‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएको छ  ।देशको सामाजिक, राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मूल्यबृद्धि प्रति, जनतामा देखिएको राजनीतिक दल प्रतिको नैराश्यता, युक्रेन र रसिया युद्ध

नेपालगञ्जमा गठबन्धन सफल भएको इतिहास छैन : मिश्र

मलाई लाग्छ यसपालि पनि जनताले निर्णय लिइसकेका छन् । लगभग लगभग केही दिन भित्र त्यो निर्णय मतपत्रको माध्यमबाट सार्वजनिक पनि हुनेछ । जनताको गठबन्धनका अगाडि त्यो राजनीतिक गठबन्धन चल्दैन ।

एमसीसीको चेपमा राजनीतिक गठबन्धन : शंकै शंकाको बिचमा नेताहरु भन्छन् - टुट्दैन

काठमाडौं : सत्तारुढ गठबन्धन बिच एमसीसी र स्थानीय तहको निर्वाचनलाई लिएर मतभेद सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने गरी निर्वाचन आयोगसँग परामर्श गर्दै तयारी थालेपछि सत्तारुढ गठबन्धन बिच किचलो सतहमा आएको हो। स्थानीय तहको निर्वाचनमात्र होइन, सत्तारुढ गठबन्धन बिच एमसीसीको विषयलाई लिएर पनि…

जिल्लाजिल्लामा गठबन्धनः नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा राजनीतिक गठबन्धन राष्ट्रको आवश्यकता भएको बताएका छन्।...