माओवादी केन्द्र प्रदेश १ को नेतृत्वमा चार जनाको  दाबी

नेकपा माओबादी केन्द्रको प्रदेश १ को अध्यक्षमा चार जना नेताहरुले दाबी गरेका छन् । अध्यक्षमा दाबी गर्नेहरुमा उदयपुरका सुरेश राई, धनकुटाका हेमराज भण्डारी, पाँचथरका इन्दबहादुर आङबो र झापाकी धर्मशिला चापागाईले दाबी...

सम्बन्धित सामग्री

समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले समुदायको नेतृत्वमा एड्स अन्त्य गर्नका लागि यस वर्षको नारा नै ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गराैँ’ राखिएको बताएका छन्।

रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने

अध्यक्ष रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नयाँ सरकारमा सहभागी हुने भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा पार्टीको तर्फबाट अध्यक्षको नेतृत्वमा जाने निर्णय रास्वपाको बैठकले गरेको हो। रास्वपाले आइतबार बालकोटा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो। त्यसपछि अध्यक्ष लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।

आफ्नै नेतृत्वमा नयाँ सरकार : कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आगामी सरकार कांग्रेसकै नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकले संसदीय दलको निर्वाचनका लागि समिति पनि गठन गरेको छ । बैठकमा […]

आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारलाई निरन्तरता दिने पार्टीको लक्ष्य रहेको बताए। गठबन्धनको ठूलो दल भएकाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने उनले बताए। उनले भने, ‘कांग्रेसको नेतृत्वमा […]

कांग्रेसकै नेतृत्वमा नयाँ सरकार : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले पाँच दलीय गठबन्धनले नै कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने बताएका हुन् । कांग्रेसभित्रै आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षी देखिएका बेला उनले कसको नेतृत्वमा बन्ने भन्ने विषयमा भने उनले केही खुलाएनन् । गठबन्धन […]

बाबुरामको नेतृत्वमा घोषणापत्र, महिन्द्रको नेतृत्वमा चुनाव परिचालन

नेपाल समाजवादी पार्टीले अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा घोषणापत्र लेखन तथा अर्का अध्यक्ष महिन्द्र राय यादव संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रले आसन्न...

माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुन्छ: प्रचण्ड

राजनीतिक सफलतासँगै अब समाजवादी क्रान्ति सम्पन्न गर्न युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले युवा सक्रियताले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुने बताए। 'माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति अगाडि बढ्ने विषयलाई कसैले पनि रोक्न सक्दैन', अध्यक...

‘नियामकीय नेतृत्वमा पुग्नै नहुने मान्छे पुगिरहेका छन्’

हाम्रो नियामकीय कानून भारत, सिंगापुर र अमेरिकाको भन्दा कमजोर छैन । तर, यसको नेतृत्वमा जो पुग्न नहुने मान्छे हुन्, तिनै पुगिरहेका छन् । नियुक्तिमै त्रुटि भएपछि असल नियत भएको मान्छे नेतृत्वमा पुग्दैनन् । नियामक निकायको काम, कर्तव्य र अधिकार त कानूनले नै स्पष्ट गरेको छ । तर, नियामकीय नेतृत्वमा जो पुग्न नहुने मान्छे हुन्, तिनै […]

देउवालाई फेरि नेतृत्वमा दोहोरिन सहज होला ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ छ ।संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। निधि र श्रेष्ठ सभापतिको प्रतिस्पर्धामा अन्तिमसम्म मैदानमा टिकिराखे भने देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ ।

बागमतीमा आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको अडान

बागमती प्रदेशमा गठबन्धनको सरकार आफ्नो नेतृत्वमा गठन हुनुपर्ने कांग्रेसले अडान लिएको छ। आफ्नो नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले प्रदेश संसदीय दलको बैठकमार्फत अडान लिएको हो। आइतबार बिहान ११ बजे बसेको संसदीय...