राजनीतिक  स्वतन्त्रता र लोकतन्त्र

लोकतन्त्रको सौन्दर्य राजनीतिक स्वतन्त्रता पक्कै हो । तर, राजनीतिक स्वतन्त्रताले मात्र लोकतन्त्र सार्थक हुन सक्दैन । लोकतन्त्र राजनीतिक स्वतन्त्रता मात्र होइन र हुन पनि सक्दैन । नेपालमा राजनीतिक स्वतन्त्रतालाई नै...

सम्बन्धित सामग्री

लोकतन्त्र कसका लागि जोगाउने नेताजी ?

‘अलोकतान्त्रिक गतिविधि बढ्दै छन्, राजनीतिक चुनौती थपिँदै छ, लोकतन्त्र संकटमा पर्दै छ, यसर्थ लोकतन्त्र जोगाउनै पर्छ’ यो हरेक नेताको उद्घोषमा निस्कने आवाज हो । राजनीति सधैं स्थिर रहँदैन । समयानुकूल राजनीति जनताबाटै परिवर्तन हुन्छ । यहीक्रममा परम्परागत राजसंस्थाभन्दा जननिर्वाचित प्रतिनिधिद्वारा सञ्चालित पूर्वलोकतान्त्रिक व्यवस्था बढी जनहितकर हुन्छ भन्ने ठानेरै जनताले २०६५ सालमा राजनीतिक परिवर्तन ल्याए । […] The post लोकतन्त्र कसका लागि जोगाउने नेताजी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ: गच्छदार

काठमाडौं,९ असार । नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारले नेपालको राजनीति अस्थिरताको भूमरीमा परेको बताएका छन् । पार्टीका पूर्व महामन्त्री शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका गच्छदारले देशको राजनीति खराब अवस्थाबाट गुज्रिएको बताएका छन् । उनले नेपाली कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने भन्दै कांग्रेसलाई शसक्त ढंगबाट अगाडि बढाउनुपर्ने बताए । उनले […]

अबको राजनीति जनताले खोजे अनुसार अघि बढ्नुपर्छ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिनुभएको छ । झापाको भद्रपुरमा आइतबार आयोजित एक कार्यक्रममा उहाँले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो- “सङ्घीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ । जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू …

अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उनले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताए । “सङ्घीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ”, उनले भने, “जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू गम्भीर हुनुपर्छ ।”मुलुकको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले शासन सञ्चालनमा समेत नवीनता आउन जरुरी रहेक

‘अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ’

बनियानी– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उनले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताए। ‘संघीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ’, उनले भने, ‘जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू गम्भीर […]

एमाले प्रवेश गरेका राईले भने : दिशाहीन गठबन्धनबाट लोकतन्त्र बलियो हुन्न

१ भदौ, काठमाडौं । नेकपा एमाले प्रवेश गरेका पूर्वमन्त्री हेमराज राईले सत्ता गठबन्धन लक्ष्यहीन र दिशाहीन बनेको बताएका छन् । पार्टी प्रवेश कार्यक्रमले राईले लोकतन्त्र बलियो बनाउन सिद्धान्तनिष्ठ राजनीति आवश्यक पर्ने बताए । ‘सिद्धान्तहीन र लक्ष्यहीन गठबन्धनले दिशाहिन बनाएको छ । यसले लोकतन्त्रलाई बलियो बनाउन सक्दैन’, राईले भने । मुलुकमा राजनीतिक ध्रुविकरण आवश्यक रहेको बताउँदै […]

हाम्रो आचरणले राजनीति विद्रुपिकरण भयो : किराती

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद सुदन किरातीले नेताहरुको आचरणले राजनीति विद्रुपिकरण भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको दोस्रो दिन आफ्नो धारणा राख्नेक्रममा किरातीले लोकतन्त्र मान्छेको जीवन पद्दति हुन नसक्दा धेरै समस्या भइरहेको बताए ।‘हाम्रो आचरणले राजनीति विद्रुपिकरण भयो । लोकतन्त्र मानिसको जीवन पद्दति हुन सकेन’ किरातीले भने, ‘चिनिया उखान छ, आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन । पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सकिँद

अन्योलमा छ नेपाली लोकतन्त्र र राजनीति

राजनीति देश र जनताका लागि गरिन्छ । जनताको पक्षमा अघि बढने र राष्ट्रिय उत्थानको गन्तव्यमा पुग्ने तौरतरिका राजनीतिक दलले आआफ्नै प्रकारले आस्था र सिद्धान्तको तय गरेका हुन्छन् । अमुक राजनीतिक दल आफ्नै दलको सिद्धान्तले मात्रै जनता र राष्ट्रको हित हुने विषयमा बहस पैरवी गर्दै अघि बढ्छन् र विश्वस्त बन्छन् । विश्व परिवेशमा अध्ययन गर्दा यस्ता […] The post अन्योलमा छ नेपाली लोकतन्त्र र राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्र र राष्ट्रियताभन्दा माथि राजनीति गर्ने अधिकार कसैलाई छैन

(नारायण ढकाल)नेपालको वर्तमान परिदृश्‍यलाई अध्ययन गर्दा अधिकांश नागरिक देशको समग्र अवस्थाबाट चिन्तित भएका छन्। भनिन्छ, लोकतन्त्र र गणतन्त्रमा जनतासँग अधिकार केन्द्रित हुन्छ र जनता नै सर्वशक्तिमान हुन्छन्।विश्वविद्यालय र क्याम्पसहरूमा राजनीति शास्त्रको पुस्तकहरूमा पढाइने गरिन्छ, चुनावहरूमा भाषण गरिन्छ, टेलिभिजनका पर्दाहरूमा ठूला ठूला बहस पनि गरिन्छ। तर, जनताले बहुमत दिएर पठाएको सरकारले गर्न हुने नहुने, बोल्न हुने नहुने संविधानमा लेखिएका धारा र उपधाराहरूलाई साधारण जनताले पनि बुझ्ने गरी आ-आफ्नै