गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सय सिट हात पर्नेगरी गठबन्धनमा आबद्ध दलबीच तालमेलसहित अघि बढ्न सुझाइएको छ ।‘चुनावी तालमेल गर्दा पार्टीको स्थिति विश्लेषण हुनुपर्छ, आमनेताकार्यकर्ताको भावनाअनुसार हुनुपर्छ, हामीले सभापतिलाई स्पष्ट भनेका छौं, सय सिट माग दाबी कांग्रेसले राख्नुपर्छ,’ एक पदाधिका

सम्बन्धित सामग्री

काँग्रेस ८० सिटमा मान्ने प्रचण्डको दाबी

काठमाडौं, २१ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले ८० सिटमा सहमतिमा आउने दाबी गरेका छन् । उनले काँग्रेसले सय सिट दाबी गरेपनि ८० सिटमा मान्न तयार हुने दाबी गरेका हुन् । आज धनगढी पुगेका प्रचण्डले सञ्चारकर्मीको प्रश्नमा भन,‘नेपाली काँग्रेसले सुरुमा १०० भन्नुभएको थियो तर पछि ८० को वरिपरि आउने सम्भावना […]

माओवादीले प्रतिनिधिसभामा ६० र प्रदेशसभामा १२० सिट दाबी गर्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी प्रतिनिधिसभा चुनावमा गठबन्धनमा ६० सिट दाबी गर्ने बताएका छन् ।

माओवादीले प्रतिनिधिसभामा ६० र प्रदेशसभामा १२० सिट दाबी गर्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी प्रतिनिधिसभा चुनावमा गठबन्धनमा ६० सिट दाबी गर्ने बताएका छन् ।

प्रतिनिधिसभामा १६५ सिट, गठबन्धन दलको दाबी २३४

काठमाडौं : पाँचदलीय गठबन्धन दलले चुनावी तालमेलका लागि आ–आफ्नो दाबी पेश गरेका छन्।बिहीबार साँझ बसेको गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरूको बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४० र जनता समाजवादी पार्टीले ३२ सिट दाबी गरेका हुन्। यस्तै राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको छ।जनमोर्चाका सचिव हिमलाल पुरीले बैठकमा कार्यदलमा रहेका सबै दलले आआफ्नो दाबी गरेको र निर्वाचन क्षेत्रबारे पनि छलफल भएको जानकारी दिए। शुक्रबार अपराह्न ४

सिट बाँडफाँट कार्यदलमा दलहरुले राखे आ-आफ्नो दाबी

९ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनमा दलहरुले प्रतिनिधिसभाको सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश गरेका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा पाँच दलले आफ्नो दाबी राखेका हुन् । कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ । एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र […]

चुनावी तालमेल : ९० सिटमा झर्न सकिने कांग्रेसकाे संकेत, ५५ मा माओवादीकाे दाबी

जसपा र एकीकृत समाजवादीले २५/२५ सिट दाबी गरेका कारण उनीहरूलाई कतिमा सहमत गराउने भन्नेमा पनि समस्या रहेको छ ।

माओवादीको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका वामदेवले कति सिट दाबी गरे ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरूलाई सहज लागेको गौतमले बताए । उनले यो […]

माओवादीसँग वामदेवको दाबी– प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको अनलाइनखबरलाई बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरुलाई सहज लागेको गौतमले बताए […]

सिट १६५ गठबन्धनका दलको दाबी कट्यो २१०

काठमाडौं, २६ साउन । सत्ता गठबन्धनभित्र सिट दाबीको लहर नै चलेको छ । प्रतिनिधि सभामा १६५ सिटमध्ये गठबन्धनका दलहरुको दाबी २१० कटिसकेको छ । यसले सिटमा सहमति बनाउन निकै कठिन हुनसक्ने संकेत देखिएको छ । नेपाली काँग्रेसले १०० सिट, नेकपा माओवादी केन्द्रले ५० र नेकपा एकीकृत समाजवादी पार्टीले ३३ सिट दाबी गरेका छन् । यी […]

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

नेपाली काँग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने ठोकुवा गरेका छन् । बिहीबार काठमाडौमा भएको साक्षात्कारमा उनले भने, ‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईंहरुलाई शासनमा ल्याउँदैनन् । अब तपाईहरु कहाँ चुनाव जित्नुहुन्छ ?उनले नागरिकता विधेयक पास दुवै सदनबाट भैसकेको र प्रमाणीकरणका लागि  राष्ट्रपतिकहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणीकरण गर्न आग्रह गरे । उनले भने, ‘राष्ट्रपतिल